प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतलाई कोरोना पोजेटिभ – Satabdi News

प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतलाई कोरोना पोजेटिभ

कार्तिक १८, बेलबारी । प्रदेश नम्बर २ का मुख्यमन्त्री तथा जनता समाजबादी पार्टीका कार्यकारिणी समितिको सदस्य लालबाबु राउतलाई कोरोना पोजेटिभ भएका छ ।

कोरोना भएपछि मुख्यमन्त्री राउतले विगत केही दिनदेखि मुख्यमन्त्री निवास मै आइसोलेटमा रहेका छन् ।

मुख्यमन्त्री राउतको स्वास्थ्य अवस्थामा सुधार आइरहेको र अझै केही दिन आइसोलेट भएरै बस्नु पर्ने बताएको छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतलाई ..." A few seconds ago

सम्बन्धित खवर