२४ घण्टामा २३ जनाको निधन, नयाँ ३५ सय १७ संक्रमित थपिए – Satabdi News

२४ घण्टामा २३ जनाको निधन, नयाँ ३५ सय १७ संक्रमित थपिए

कार्तिक १६, काठमाडौं । नेपालमा थप ३५ सय १७ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा उक्त संख्या थपिएको हो । यो सँगै, हालसम्म नेपालमा कुल १ लाख ६८ हजार २३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा २२ सय ६४ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै हालसम्म १ लाख ३४ हजार ८४२ जना निको भइसकेका छन् । यता, पछिल्लो २४ घण्टामा २३ जना कोरोना संक्रमितको निधन भएको छ । हालसम्म निधन हुनेको संख्या ९६० पुगेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "२४ घण्टामा २३ जनाको निधन, नयाँ ३५ सय १७ संक्रमि..." A few seconds ago

सम्बन्धित खवर