युवा ब्यबसायी वसन्त बान्तावा राईद्दारा भाउन्ने युथ क्लबलाई जर्सी प्रदान – Satabdi News

युवा ब्यबसायी वसन्त बान्तावा राईद्दारा भाउन्ने युथ क्लबलाई जर्सी प्रदान

कात्तिक १२, बेलबारी । भाउन्ने युथ क्लब बेलबारी १० लाई बेलबारी ११ निवासी मल्टीमिशन ट्रेनिङ सेन्टर धरानका प्रोप्राइटर वसन्त बान्तावा राईले २० हजार रकम बराबरको १ सेट जर्सी दिएका छ्न । जर्सी बितरण कार्यक्रमको प्रमुख अतिथि बेलबारी-१० वडा अध्यक्ष गङ्गा बहादुर याख्खा थिए ।

भाउन्ने युथ क्लाबलाई बेलबारी ११ लक्ष्मीमार्गका समाजसेवी तथा ब्यबसायी युवा वसन्त राईले दिएको सहयोग प्रती क्लाबको अध्यक्ष सन्तोष तामाङले खुशी र धन्यवाद दिएका थिए । कार्यक्रम सन्चालन भने क्लबका सल्लाहकार अमिर मगरले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "युवा ब्यबसायी वसन्त बान्तावा राईद्दारा भाउन्ने ..." A few seconds ago

सम्बन्धित खवर