गायक नन्दु गुरुङको सम्झी ल्याउदा भिडियो आफ्नै अफिसियल च्यानलबाट सार्बजनिक – Satabdi News

गायक नन्दु गुरुङको सम्झी ल्याउदा भिडियो आफ्नै अफिसियल च्यानलबाट सार्बजनिक

कार्तिक ९, बेलबारी । उदयमान गायक नन्दु गुरुङको सम्झी ल्याउदा (लिरिकल भिडियो ) आज आफ्नै अफिसियल च्यानल Nandu Gurung बाट सार्बजनिक भएको छ ।

उक्त गीतमा संगीतकार मिलोन सुब्बाको मिठो संगीत आदरणीय गीतकार बिरेन्द्र लामिछानेको शब्द, उदयमान गायक नन्दु गुरुङको स्वरमा सजिएको सम्झी ल्याउदामा संगीत संयोजन भने अशोक थापाले गरेका छन् भने उक्त गीत लाई दमक स्थिती काव्य रेकर्डमा रेकर्डिङ गरिएको थियो । सम्झी ल्याउदा लाई मिक्सिङ भने राजु कार्कीले गरेका छन ।
भिडियो लिन्क:-https://youtu.be/eONsRpA2rO0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "गायक नन्दु गुरुङको सम्झी ल्याउदा भिडियो आफ्नै अ..." A few seconds ago

सम्बन्धित खवर