कार्तिक १६ गतेको लोकसेवा आयोगको परिक्षा स्थगित – Satabdi News

कार्तिक १६ गतेको लोकसेवा आयोगको परिक्षा स्थगित

कार्तिक ३, काठमाडौं । लोक सेवा आयोगले कात्तिक १६ गतेदेखि हुन लागेको परीक्षा कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ । सोमबार एक सूचना प्रकाशित गर्दै पछिल्ला दिनहरुमा कोरोना संक्रमण बढ्दै गएको र आयोगकै कर्मचारीहरु पनि संक्रमित भएर केही शाखा सिल गर्नुपरेको भन्दै आयोगले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । आयोगका अनुसार निजामति सेवा, सुरक्षा निकाय र संगठित संस्थातर्फका परीक्षा स्थगित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "कार्तिक १६ गतेको लोकसेवा आयोगको परिक्षा स्थगित" A few seconds ago

सम्बन्धित खवर