राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई कोरोना पुष्टि – Satabdi News

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई कोरोना पुष्टि

असोज ३०, काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई कोरोना-संक्रमण भएको छ ।

आफूलाई कोरोना-संक्रमण पुष्टि भएको कुरा आफनो ट्विटरमार्फत जानकारी दिएका छ्न । बुधबार टाउको सामान्य दुखेपछि कोरोना परीक्षण गरेकामा नतिजा कोरोना संक्रमण पुष्टि भएको हो ।

आफ्नो अवस्था सामान्य रहेको र केही दिनयता आफूसँग सम्पर्कमा रहेकाहरुलाई सुरक्षित र सतर्क रहन आग्रह गरेका छन् । उनी हाल होम आइसोलेसनमै बसेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा..." A few seconds ago

सम्बन्धित खवर