बेलबारीको उपमेयर तारा पराजुलीको शब्दमा "बर्ष दिनको चाड" गीत सार्बजनिक – Satabdi News

बेलबारीको उपमेयर तारा पराजुलीको शब्दमा “बर्ष दिनको चाड” गीत सार्बजनिक

असोज ३०, बेलबारी । बेलबारी नगरपालिकाकी उपमेयर तारा पराजुलीद्वारा लिखित गीत `बर्ष दिनको चाड´ गीत सार्वजनिक भएको छ । हिन्दुहरुको चाड दशैंलाई मध्यनजर गर्दै ऊक्त गीत सार्बजनिक गरिएको छ ।

पराजुलीको रचना रहेको उक्त गीतमा संगीतकार भीम बस्नेतको संगीत रहेको छ भने स्वर बेलबारीको प्रथम आइडल विवेश मोते र गायिका रचना रिमालको रहेको छ । गीतलाई एरेन्जर दिनेश राजवाहकले एरेन्ज गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "बेलबारीको उपमेयर तारा पराजुलीको शब्दमा “ब..." A few seconds ago

सम्बन्धित खवर