सिन्धुपाल्चोकको घुम्थाङ नागपुजेमा पहिरोले १८ घर बिस्थापित – Satabdi News

सिन्धुपाल्चोकको घुम्थाङ नागपुजेमा पहिरोले १८ घर बिस्थापित

भाद्र २८, सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको बाह्रविसे नगरपालिका वडा नं ७ घुम्थाङको नागपुजेमा गएराती खसेको पहिरोले कम्तिमा ८ घर र भीरखर्कमा कम्तिमा १० घर पुरिएको खबर छ ।

स्थानीय शिक्षक बजीर भण्डारीका अनुसार नागपुजेमा पुरिएका घरका सबै मानिस बेपत्ता छन् । भीरखर्कका पुरिएका घर र बेपत्ता मानिसबारे नजिक पुगेर जानकारी लिन कठिन रहेको स्थानियको भनाई छ ।

पहिरोबाट के कति मानबीय र आर्थिक भएको छ सो बिवरण आउन बाकी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "सिन्धुपाल्चोकको घुम्थाङ नागपुजेमा पहिरोले १८ घर..." A few seconds ago

सम्बन्धित खवर