बिनोद चौधरीले कोरोना संक्रमित – Satabdi News

बिनोद चौधरीले कोरोना संक्रमित

भदौ १२, मोरङ । सफल उद्योगी तथा ब्यवसायी बिनोद चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनले शुक्रबार आफ्नो ट्विटरमार्फत आफूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "बिनोद चौधरीले कोरोना संक्रमित" A few seconds ago

सम्बन्धित खवर