भारतमा शनिबार मात्र ३ सय ०९ जनाले ज्यान गुमाए, संक्रमितको संङख्या तीन लाख २१ हजार भन्दा बढी – Satabdi News

भारतमा शनिबार मात्र ३ सय ०९ जनाले ज्यान गुमाए, संक्रमितको संङख्या तीन लाख २१ हजार भन्दा बढी

जेठ ३२, बेलबारी । भारतमा मात्र एकै दिनमा १२ हजार भन्दा बढी संक्रमित थपिएका छ । शनिबार संक्रमित थपिए संगै शनिबार ३ सय ९ जनाले ज्यान गुमाएका हो ।

भारतमा शनिबार १२ हजार २३ जना नयाँ संक्रमित थपिएका हो। भारतमा संक्रमितको संख्या तीन लाख २१ हजार ६ सय २६ पुगेको वर्ल्डओमिटरमा उल्लेख गरिएको छ । विश्वभर संक्रमितको संख्या ७८ लाख ५५ हजार २१ पुगेको छ भने गएको २४ घण्टामा मात्रै विश्वभर गरेर एक लाख २७ हजार नौ सय २८ जना नयाँ संक्रमित थपिएका छ । गएको २४ घण्टामा विश्वभर कोरोना संक्रमणको कारण चार हजार ३७ जनाले ज्यान गुमाएका छ। योसँगै विश्वमा संक्रमणको कारण ज्यान गुमाउनेको संख्या चार लाख ३१ हजार सात सय २६ पुगेको छ । अमेरिकामा गएको २४ घण्टामा ६ सय ९९ जनाले ज्यान गुमाएको छ। अमेरिकामा अहिलेसम्म संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक लाख १७ हजार नाघेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "भारतमा शनिबार मात्र ३ सय ०९ जनाले ज्यान गुमाए, ..." A few seconds ago

सम्बन्धित खवर