नेपाली समय अनुसार ईडिभी आज ९:४५ मा सार्वजनिक हुदै – Satabdi News

नेपाली समय अनुसार ईडिभी आज ९:४५ मा सार्वजनिक हुदै

जेठ २४, काठमाडौं । अमेरिकी डाइभर्सिटी भिसा ९डीभी० २०२१ को नतिजा आज ९शनिबार० सार्वजनिक हुने भएको छ । ।

मे ५ मा हुने भनिएको छनोट कोेभिड–१९ को कारण ६ जुनमा सारिएको अमेरिकी दूतावासका जनाएको छ । आज नेपाली समय अनुसार राति ९ः४५ बजे डीभीको नतिजा प्रकाशीत हुने छ भने अन्तर्वार्ता १ अक्टोबरमा नै हुने दूतावासले जनाएको छ ।

ईडिभीको नतिजा थाहा पाउन भर्दा प्राप्त भएको कन्फर्मेसन नम्बर प्रयोग गरि https://dvprogram.state.gov/ यो लिंकमा हेर्नु पर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "नेपाली समय अनुसार ईडिभी आज ९:४५ मा सार्वजनिक हुदै" A few seconds ago

सम्बन्धित खवर