नेपालमा थप एक जनामा कोरोना संक्रमण,यो संगै संग्क्रमितको संख्या ६ – Satabdi News

नेपालमा थप एक जनामा कोरोना संक्रमण,यो संगै संग्क्रमितको संख्या ६

 

काठमाडौ । नेपालमा थप एक जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ।उनी चैत ४ गते नेपाल आएका थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार सार्वजनिक गरेको पाँचौ संक्रमित र दोस्रो संक्रमित छैठौं संक्रमित कतारबाट एउटै प्लेनमा आएका थिए।

उनीहरु तीनै जना चैत ४ गते कतार एयरको क्युआर ६५२ को फ्लाइटबाट नेपाल आएका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "नेपालमा थप एक जनामा कोरोना संक्रमण,यो संगै संग्..." A few seconds ago

सम्बन्धित खवर