कुन देशमा कति संक्रमण र कतिको मृत्यु भएको छ ? हेर्नूहोस - – Satabdi News

कुन देशमा कति संक्रमण र कतिको मृत्यु भएको छ ? हेर्नूहोस –

कोरोना भाइरसको सङ्क्रमण विश्वभरि फैलिरहेको बेला विश्व स्वास्थ्य सङ्गठनले (WHO) ले यसलाई ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ।
चीनको बुहानबाट सुरु भएको कोरोना भाइरस सङ्क्रमणबाट हुने रोग नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन् । तर उक्त सङ्क्रमण र त्यसबाट मृत्यु हुनेको संख्या रोकिएको छैन।
अहिले चीनमा सङ्क्रमणको घट्दै गएको छ भने युरोप महामारीको रुपमा फैलिएको अवस्था छ। कुन देशमा कति सङ्क्रमण र कतिको मृत्यु भएको छ ? यो सामग्रीमा अद्यावधिक तथ्याङ्क प्रस्तुत गरिएको छ।
सभार- बिबिसी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "कुन देशमा कति संक्रमण र कतिको मृत्यु भएको छ ? ह..." A few seconds ago

सम्बन्धित खवर