क्वारेन्टाईन र आईसोलेशन वीच फरक के छ त ? हेर्नूहोस – Satabdi News

क्वारेन्टाईन र आईसोलेशन वीच फरक के छ त ? हेर्नूहोस

विश्व यति बेला कोरोना भाईरसको संक्रमणले आतंकित पारिरहेको छ । तर यस वीचमा कोरोना भाईरस संगसंगै क्वारेन्टाइन र आईसोलेशन शब्द पनि आईरहेको छ ? यस शब्दको फरक के हो त ?
क्वारेन्टाइन र आईसोलेशनको फरक:-
क्वारेन्टाइन
१. यो भाषा फ्रान्सबाट उत्पति भएको हो ।
२. क्वारेन्टाइन शब्दको अर्थ ४० हो
३. रोगको संक्रमण हुनु भन्दा पुर्व रोग नलागोस भनेर बनाईने सुरक्षित स्थल
आईसोलेशन
१. यो भाषा ईजल्याण्डबाट उत्पति भएको हो ।
२. आईसोलेशन शब्दको अर्थ टापु हो
३. रोगको संक्रमण भएको अशंङका पछि उपचारको लागि बनाईने सुरक्षित स्थल 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "क्वारेन्टाईन र आईसोलेशन वीच फरक के छ त ? हेर्नूहोस" A few seconds ago

सम्बन्धित खवर