बेलबारीले २४ घन्टा भित्रमा १५ बेडको अस्थाई आइसोलेशन वाड तयार गर्ने – Satabdi News

बेलबारीले २४ घन्टा भित्रमा १५ बेडको अस्थाई आइसोलेशन वाड तयार गर्ने

७ चैत, बेलबारी । बेलबारी नगपालिकाले विश्वभरीनै भित्रिएको कोरोना भाइरसलाई लक्षित गरेर १५ बेडको अस्थाई आइसोलेशन वाड तयार गर्ने भएको छ ।

बिहिबार बसेको कार्यपालिकाको वैठकले आइसोलेशन वाड तयार गर्ने निर्णय गरेको मेयर ज्ञानेन्द्र सुवेदिले बताए । वैठक सकिए लगतै स्वस्थ शाखालाई २४ घन्टा भित्र आइसोलेशन तयार गर्न निर्देशन दिएको मेयर सुवेदिले बताए ।
आधा दर्जन भन्दा वढि स्वास्थयकर्मी खटाइने मेयर सुबेेेेेदीले बताए ।

टोल टोलमा सचेता समन्धी कार्यक्रम गरीने समेत उनले बताए । आइसोलेशन वाडमा भर्ना भएर थप जटिल समस्या देखिए बिपि कोइराला स्वास्थय प्रतिष्ठान धरान तथा अन्य असपतालहरुमा तुरुन्तै रिफर गरी उपचार गराउने प्रबन्ध समेत मिलाइएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "बेलबारीले २४ घन्टा भित्रमा १५ बेडको अस्थाई आइसो..." A few seconds ago

सम्बन्धित खवर