बैशाख १ देखि प्रेस काउन्सिल नेपालले अनलाईन स्रन्चारमाध्यमलाई प्रमाण पत्र दिने – Satabdi News

बैशाख १ देखि प्रेस काउन्सिल नेपालले अनलाईन स्रन्चारमाध्यमलाई प्रमाण पत्र दिने

६ चैत, काठमाडौ । प्रेस काउन्सिल नेपालले बिहिबार एक सचना जारी गदै अनलाईन संन्चारमध्यामलाइ बैशाख १ बाट प्रमाणपत्र दिइृने भएको छ । ५०० रुपयौ दिएर दर्ता गरिएको अनलाईनहरुलार्इृ प्रमाण पत्र दिईने काउन्सिलले जनाएको छ ।

२०७० साल देखि अहिले सम्म २ हजार भन्दा बढी अनलाईनहरु दर्ता भएका छन । तर त्यस मध्ये २५० भन्दा बढी अनलाईनहरु हाल सम्म संचालनमा नरहेको सुचनामा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "बैशाख १ देखि प्रेस काउन्सिल नेपालले अनलाईन स्रन..." A few seconds ago

सम्बन्धित खवर