एसईई संगै त्रिभुवनबिश्वबिद्धालय र सीटिईभीटिको परिक्षा पनि स्थगित; गिरिराज मणी पोखरेल – Satabdi News

एसईई संगै त्रिभुवनबिश्वबिद्धालय र सीटिईभीटिको परिक्षा पनि स्थगित; गिरिराज मणी पोखरेल

चैत ५, काठमाण्डौ । एसईई परीक्षा स्थगित गरेको निर्णय संगै सरकारले त्रिभुवन विश्वविद्यालय र प्राविधिक तथा व्यवसायिक शिक्षा परिषद् सीटीईभीटीका परीक्षासमेत स्थगित गरेको छ ।

कोरोना भाइरसको रोकथामको लागि सरकारले चैतमा हुने त्रिवि र सीटीईभीटीका परीक्षा स्थगित गरेको शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल जानकारी गराउनु भएको छ ।

बिहीबार त्रिवि र सीटीईभीटीका पदाधिकारीसँग बैठक गरेर थप रणनीति तय गरिने मन्त्री पोखरेलले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "एसईई संगै त्रिभुवनबिश्वबिद्धालय र सीटिईभीटिको प..." A few seconds ago

सम्बन्धित खवर