कोरोना भाइसको संक्रमणबाट स्पेनमा फुटबल प्रशिक्षक फ्रान्सिस्को गार्सियाको मृत्यु – Satabdi News

कोरोना भाइसको संक्रमणबाट स्पेनमा फुटबल प्रशिक्षक फ्रान्सिस्को गार्सियाको मृत्यु

एजेन्सी । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइसको संक्रमणबाट स्पेनमा फुटबल प्रशिक्षक फ्रान्सिस्को गार्सियाको मृत्यु भएको छ। भाइरसको लक्षण देखिएपछि अस्पताल गएका उनको निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। त्यस्तै १६२ देशमा यो भाइरसको संक्रमण फैलिएको छ । कोरोना भाइरसका कारण स्पेनमा २४ घण्टामा थप ४८ जनाको ज्यान गएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "कोरोना भाइसको संक्रमणबाट स्पेनमा फुटबल प्रशिक्ष..." A few seconds ago

सम्बन्धित खवर