कास्कीमा भुकम्प धक्का महसुस – Satabdi News

कास्कीमा भुकम्प धक्का महसुस

२ फागुन, नुवाकोट । केहिबेर अघी कास्कीलाई केन्द्रविन्दु बनाएर ५ रेक्टर भुकम्प गएको छ । भूकम्पको धक्का नुवाकोटमा पनि महसुस गरिएको छ ।

आइतबार राति ८ बजेर ४५ मिनेटमा कास्कीको लुम्ले केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।

केन्द्रका अनुसार भूकम्पको धक्का राजधानी काठमाण्डौ सहितका विभिन्न जिल्लामा समेत महसुस भएको थियो ।

भूकम्पको धक्का महसुस भए पनि क्षतिबारे कुनै खबर प्राप्त भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "कास्कीमा भुकम्प धक्का महसुस" A few seconds ago

सम्बन्धित खवर