माघे संक्रान्ति पर्वको अवसरमा १ नं प्रदेश सरकारले विदा दिने – Satabdi News

माघे संक्रान्ति पर्वको अवसरमा १ नं प्रदेश सरकारले विदा दिने

२९ पुस, विराटनगर । १ नं प्रदेश सरकारले माघे संक्रान्तिको अवसरमा बुधबार सार्वजनिक विदा दिने भएको छ । मंगलबार बसेको प्रदेश मन्त्रि परिषद बैठकले विदा दिने निर्णय गरेको हो ।

येले सम्वत ५०८० किराती समुदायको नया बर्ष सुरु भए संगै किराँतीहरुले हर्ष उल्लास साथ मनाउने माघे संक्रान्तिमा मिठो आहारा खाई मनाउने प्रचलन रहेको छ । माघे संक्रान्तिका दिन अन्य प्रदेश सरकारहरुले पनि विदा दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "माघे संक्रान्ति पर्वको अवसरमा १ नं प्रदेश सरकार..." A few seconds ago

सम्बन्धित खवर