अनेरास्ववियु केन्द्रीय समितिमा ३३५ जनाको नाम टुङ्गो लाग्यो – Satabdi News

अनेरास्ववियु केन्द्रीय समितिमा ३३५ जनाको नाम टुङ्गो लाग्यो

१९ पौष काठमाडौं । नेकपा निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको केन्द्रीय समितिको अन्तिम नामवली टुङ्गो लागेको छ । शुक्रबार बसेको बैठकमा अनेरास्ववियुले ३३५ जना केन्द्रीय समितिको नाम टुङ्गो लगाएको हो । साविक अखिलको तर्फबाट १८० जना र अखिल (क्रान्तिकारी) को तर्फबाट १५५ जनाको नाम टुङ्गो लागेको हो । केन्द्रीय समितिको संयोजकमा ऐन महर र सह- संयोजकमा रन्जित तामाङ रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "अनेरास्ववियु केन्द्रीय समितिमा ३३५ जनाको नाम टु..." A few seconds ago

सम्बन्धित खवर