सुकुनामा नया शतिm र समाजवादी विधाथी फोरम वीच पोष ०४ गते समायोजन हुने – Satabdi News

सुकुनामा नया शतिm र समाजवादी विधाथी फोरम वीच पोष ०४ गते समायोजन हुने

 

०२ पोष, विराटचोक । नया शतिm पाटी निकट विधाथी युनियन र संघयि समाजवादी निकट विधाथी संगठन वीच एकता समायोजन हुने भएको छ ।

एकता समायोजन कार्यक्रम पौष ०४ गते सुकुना बहुमुखी क्याम्पसको सभाहलमा बिहान ८ बजे देखि हुने भएको छ ।

एकता समायोजन पछि बन्ने नया समितिले सुकुना क्याम्पसमा नया खालको गतिबिधि गरिने धेरैको बिधाथीको अपेक्षा रहेको छ । कार्यक्रमको प्रमुख अतिथि समाजवादी विधाथी युनियन केन्द«ीय उपमहासचिव दिनेश दंगाल रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "सुकुनामा नया शतिm र समाजवादी विधाथी फोरम वीच पो..." A few seconds ago

सम्बन्धित खवर