लोक सेवा आयोगले माग्यो ८०० अधिकृत ( सुचना सहित ) – Satabdi News

लोक सेवा आयोगले माग्यो ८०० अधिकृत ( सुचना सहित )

२५ मंसिर , काठमाडौं । लोकसेवा आयोगले ठूलो संख्यामा कर्मचारीको दर्खास्त आह्वान गरेको छ । आयोगले विभिन्न स्थानका लागि राजपत्रांकिन तृतीय श्रेणी ९ अप्राविधिक , शाखा अधिकृत वा सो सहर पदको आ।प्र, खुल्ला तथा समावेशी प्रतियोगिताबाट परीक्षा लिने गरी दर्खास्त आह्वान गरेको हो। मंगलबार एक सूचना जारी गरी तोकिएको न्यूनतम योगता पुगेका व्यक्तिले आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत आवेदन दिन सक्ने आयोगले जनाएको छ ।

 

 

 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "लोक सेवा आयोगले माग्यो ८०० अधिकृत ( सुचना सहित )" A few seconds ago

सम्बन्धित खवर