टिप्परको ठक्करबाट एकको मृत्यु – Satabdi News

टिप्परको ठक्करबाट एकको मृत्यु

१७ मंसिर, उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिका – ५ स्थित भित्री सडक खण्डमा आज बिहान टिपरको ठक्करबाट एक बालिकाको घटनास्थलमै मृत्यु भएको छ ।

बिहान ८ : ३० बजे उत्तरबाट दक्षिण आउँदै गरेको ना ८ ख ७०५३ नम्बरको टिपरले ठक्कर दिँदा सोही ठाउँकी ४ वर्षिया बालिका राधिकाकुमारी मण्डलको मृत्यु भएको हो ।

ठक्कर दिने टिपर र त्यसका चालकलाई इलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "टिप्परको ठक्करबाट एकको मृत्यु" A few seconds ago

सम्बन्धित खवर