"विश्वलाई वर्च गरि नेपाल बनाउ कि.." – Satabdi News

“विश्वलाई वर्च गरि नेपाल बनाउ कि..”

अतिवादिले याहाँ पर्चा देखाउदैछ
नेपालको सिमा रेखा वर्च गरिदैछ
गोर्खालिले अव संन्सार जित्दैछ..

अलेक जेन्डर,हिट्लर,भिमसेन भै तेस्रो विश्वयुद्द गरिदिऊ कि.
विश्वलाई नै हाम्रो शक्तिशालि नेपालको लालमोहोर बनाई दिउ कि..

भारतमा अार्सनल बनाई गोर्खालि वाटालियन सेना पठाई दिऊ कि..
विश्वमा नै आतंककारि दैवि प्रकोप महामारि फैलाई दिउ कि..

विश्वमानेै सिभिलवार विद्रोह गराई दिऊ
कि..
भारतमा गोरखालि डिभिजन विशाल तुफानि परेट खेलाई दिउ कि..

नेपालमा क्षेप्यास्त्र ट्याङकर एयर क्राफ्ट क्रशर ब्लास्टर बनाई दिऊ कि..
चाइना भारत एकै ठाँऊ पारि वुद्दको देश नेपाल बनाई दिऊ कि..

सुमित थुलुङ राई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "“विश्वलाई वर्च गरि नेपाल बनाउ कि..”" A few seconds ago

सम्बन्धित खवर