धरानमा उपनिर्वाचन कार्य सम्पन्न – Satabdi News

धरानमा उपनिर्वाचन कार्य सम्पन्न

१४ मंसिर, धरान । धरान उपमहानगरपालिकाको मेयर  र वडा अध्यक्ष पदका लागि भएको उपनिर्वाचनको मतदान कार्य सम्पन्न भएको छ । बिहान ७ बजे बाट शुरु भएको मतदान साझ ५ बजे सम्पन्न भएको हो ।

मतदान प्रकृया सम्पन्न भए सगै निर्वाचन कार्यलयले मतपेटिकालाई मतगणना स्थल तर्फ लैजाने कार्य गर्दैछ ।

मतगणना कार्य भरै राती १० बजे देखि शुरु हुने निर्वाचन आयोगले जनाएको छ ।

बाकी अपडेक भने आउन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित

सम्बन्धित खवर