लोक सेवा आयोगले २६१ अधिकृत माग्यो – Satabdi News

लोक सेवा आयोगले २६१ अधिकृत माग्यो

२७ कातिक,काठमाडौ । लोक सेवा आयोगले निजामति सेवा, स्वास्थ सेवा तर्फको सेवा समुह उप समुहका लागि २६१ राजपत्र अंकित तृतिय श्रेणीको ( शाखा अधिकृत ) लागि दरखास्त आवान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "लोक सेवा आयोगले २६१ अधिकृत माग्यो" A few seconds ago

सम्बन्धित खवर