कात्तिक १३ गते किजापूजामा सार्वजनिक बिदा – Satabdi News

कात्तिक १३ गते किजापूजामा सार्वजनिक बिदा

काठमाडौँ — नेपाल सरकारले यही कात्तिक १३ गते किजापूजाको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । कार्तिक ५ गते बसेको मन्त्रिपरिषद्को वैठकबाट देशका सबै कार्यालय बिदा दिने निर्णय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "कात्तिक १३ गते किजापूजामा सार्वजनिक बिदा" A few seconds ago

सम्बन्धित खवर